Logo

आईपीएलमा आज मुम्बई र कोलकत्ता नाइट राइडर्स भिड्दै



काठमाडौँ, ३० असोज ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् ।

आबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्