Logo

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो



काठमाडौं, ६ असोज । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । संगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्