Logo

३२ संक्रमित थपिए, नेपालमा ५४८ पुगे



काठमाडौँ, १० जेठ । नोपलमा शनिवार बिहान ३२ संक्रमित थपिएपछि नेपालमा ५ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार बिहान सार्वजनिक गरेको बिवराण अनुसार सर्लाहीमा १३ जना पुरुष थपिएका छन् ।

यसैगरी रुपन्देहीमा ८ जना पुरुष, कपिलवस्तुमा ७ पुरुष र १ महलिा, काठमाडौँ र चितवनमा एक एक जना पुरुष र बारामा एक महिला संक्रमित भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्