Logo

चलचित्र ‘घर’ युट्युबमा



काठमाडौँ, १४ मंसिर । नेपाली कथानक चलचित्र ‘घर’ युट्युबमा रिलिज गरिएको छ ।

अपर्ण थापाको लेखन तथा निर्देशन रहेको चलचित्र युट्युबमा रिलिज गरिएको हो । चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल र अपर्ण थापा मुख्य भूमिकामा छन् ।

हेर्नुहोस् पुरा फिल्म

प्रतिक्रिया दिनुहोस्