Logo

पैसाको भरमा घरमै लेखेर त्रिविको परीक्षा पास



काठमाडौँ, २१ कात्तिक । त्रिविले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तर पुस्तिका साट्ने गरेको खुलेको छ ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारयण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् ।

चौधरी र दाहाल अख्तियारको फन्दामा छन् भने छात्रा फरार रहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्