Logo
  बैशाख ८, २०८१ शनिबार
मुख्य समाचार

इलाम, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ । इलामको फाकफोकथुम

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो :…

काठमाडौँ, ८ वैशाख । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ । वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०को    विस्तृत....

पर्यटन सबै

प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ०, ८ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुकुमलुङ० मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । […]

विचार
लोक कल्याणकारी राज्यका लागि यसो गरे कसो होला?

कृष्ण हुमागाँई सरकारले आधारभूत सवालमा सामाजिक उत्तरदायित्व राज्यले वहन मात्र

मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् ।

राजावादीको आयतन

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीलोकतन्त्र नेपालको वर्तमान राजनीतिक व्यवस्थाका मुख्य

पत्रकार महासंघको संस्थापक विवाद !

नेपाल पत्रकार महासंघको संस्थापकको सन्दर्भ पुनः बहसको विषय बनेको छ

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ, ८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाउनु भएको हो । उहाँले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, […]